व्यवसायिक तथा सिप विकास तालिम केन्द्र, पोखराको आयोजना तथा यस आरुघाट गाउँपालिकाको समन्वयमा संचालन हुन लागेको आधारभूत कटाई सिलाई तालिम (३ महिने ३९० कार्य घण्टा) को उद्घाटन गर्दाको झलकहरु।
आ.व. २०८०/८१ को दोस्रो त्रैमासिक सामाजिक सुरक्ष भत्ता (कार्तिक-पौष महिनाको) घुम्ती शिविर मार्फत वडा नं. ५, ६ ७ र ८ को विभिन्न स्थानमा वितरण गर्दाको झलक ।