आज मिति २०८०/१०/२३ गते यस आरुघाट गाउँपालिकाको कार्यालयमा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य माननीय नन्दप्रसाद न्यौपाने ज्युको विशेष उपस्थितिमा गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह तथा समसामहिक विषयमा सरोकारवाला संगको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।साथै सो अवसरमा गाउँपालिका अध्यक्ष राजु गुरुङ ज्युबाट यस क्षेत्रको समस्या तथा विकास निर्माणका सवालमा ८ बुँदे ज्ञापन पत्र माननीय मुख्यमन्त्री ज्यु समक्ष पेश गर्दाका केहि झलकहरु