FAQs Complain Problems

सूचना तथा समाचार

१० वटै वडा कार्यालयलाई कार्य सम्पादन गर्नको लागि जारी सूचना !

आरुघाट गाउँपालिका भित्रका १० वटै वडा कार्यालय, 
यस पत्रमा उल्लेख गरिए वमोजिमको कार्य यथाशीघ्र सम्पादन गर्नु गराउनु, हुन अनुरोध गरिन्छ l

विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको लागि Online Form !!

COVID-19 तथा कोरोना भाइरस विश्वब्यापी महामारीको रुप लिईरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेकाले यस आरुघाट गाउँपालिकामा स्थायी ठेगाना भई हाल रोजगारीको शिलशिलामा  विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको सहि विवरण तल उल्लेख गरिएको ढांचामा भरिदिनु होला l

Tender Notice !

सार्वजनिक सूचना  

प्रेश विज्ञप्ति

२०७६ चैत ९ गते गोरखाबाट प्रकाशित हुने सुरुवात दैनिक पत्रिकामा प्रकाशित कोरोनाको पुर्व साबधानी : आरुघाट गाउँपालिकाको हेलचेक्र्याइँ भन्ने शीर्षक राखी आरुघाट गाउँपालिकाको सम्बन्धमा लेखिएको लेख सम्बन्धि प्रेश विज्ञप्ति ।

हार्दिक अपिल ।

आरुघाट गाउँपालिकद्वारा गाउँपालिकाबासीमा नोबेल कोरोना भाइरस (कोभिड-१९) को हुनसक्ने संक्रमण सम्बन्धमा जारी गरिएकोअपिल ।

परिपत्र

श्री अध्यक्षज्यू,

वडा कार्यालय सबै ,

आरुघाट, गाउँपालिका ,गोरखा |

बैदेशिक रोजगारको शिलशिलामा मृतक कामदारको परिवारलाई आर्थिक सहायताको लागि पेश गर्नु पर्ने कागजात र निवेदनको ढाँचा संकलन गरी सक्कल फाइल गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनु हुन |

 

Pages

//