FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता नयाँ कायम दर

नेपाल सरकार ,गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग ,सिंह दरबार ,काठमाण्डौको  च.नं.२८२, मिति २०७६/०५/२६ को पत्र अनुरुप आ.व.२०७६/०७७ देखि सामाजिक सुरक्षा भत्ता निम्नानुसार कायम भएको जानकारी सबैमा सुचित गरिन्छ ।

सि न लक्षित समूह   लक्षित समूहले पाउने सुविधा (मासिक)
१ जेष्ठ नागरिक दलित   १०००।
२ जेष्ठ नागरिक अन्य   २०००।
३ उपचार खर्च   १०००।
४ एकल महिला /विधवा महिला   २०००।
५ पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति   ३०००।
६ अति अशक्त्त अपाङ्गता भएका व्यक्त्ति   १६००।
७ लोपोन्मुख आदिवासी जनजाति   ३०००।
८ दलित बालबालिका   ४००।

आर्थिक वर्ष:

//